बीबीसीको बर्षका सय महिला सूचीमा दुई नेपाली

बीबीसीले सन् २०१६ का लागि सार्वजनिक गरेको बीबीसी १०० महिला २०१६ को सूचीमा २ नेपाली महिला समावेश भएका छन्। बीबीसीले सोमबार सार्वजनिक गरेको सूचीमा नेपालको तर्फबाट पूर्व कुमारी चनीरा बज्राचार्य र पर्वतारोही लाक्पा शेर्पा परेका हुन्। बीबीसीले २१ वर्षीया पूर्वकुमारी बज्राचार्यलाई पूर्वकुमारीलाई सामान्य जीवनयापनमा जान सहयोग गरेकाले को सूचीमा राखेको जनाएको छ। त्यस्तै ४५ वर्षीया … Continue reading बीबीसीको बर्षका सय महिला सूचीमा दुई नेपाली